नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा चैत २५ गते
नेपाल आयल निगम लिमिटेडको ४०औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ ।
Advertisement 1
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको सभाकक्ष, टेकु, काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाले ४०औं साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवम् खर्च अनुमोदन गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित :२०७८ चैत्र ३, बिहीबार १०:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%