कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच सम्झौता गरिएको छ।
Advertisement 1
कुमारी बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा छुट दिने गरी दुई पक्षीय सम्झौता गरिएको हो।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत आईसीयु, शल्यक्रिया तथा एक्स-रे-युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट दिइने सम्झौतामा लेखिएको छ।
									
										प्रकाशित  :२०८१ माघ १०, बिहीबार १६:५१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

