नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र गोर्खाज फाइनान्स बीच सम्झौता
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र गोर्खाज फाइनान्स लिमिटेड बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मिति २०७८मंसिर १गते तालिमकार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
Advertisement 1
०७८मंसिर १ गते सम्झौताअनुसार एन.बी.आईले गोर्खाज फाइनान्स लि. काकर्मचारीहरुको कार्यदक्षता विकासकालागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमागोर्खाज फाइनान्स लि. कातर्फबाट प्रमुखकार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुखकार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।
प्रकाशित :२०७८ मंसिर २, बिहीबार १०:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%