स्मार्टच्वाइस टेक्नोलोजी र एभरेस्ट बैंकबीच सेवा सञ्चालन सम्झौता

काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एभरेस्ट बैंकबीच सम्झौता गरिएको छ।

Advertisement 1

सम्झौताअनुसार अब कम्पनीको स्मार्ट पेमार्फत अन्तरबैंक भुक्तानी सेवा सञ्चालन सजिलो हुने भएको छ। एभरेस्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने बैंकले जनाएको छ।

विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको एससीटीलेस्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो।

प्रकाशित :२०८१ पुष १८, बिहीबार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry