सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।
Advertisement 1
बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरू, आजको आन्दोलनबारे छलफलसँगै सहसचिवको सरुवा गर्ने निर्णय गर्न सक्ने सम्भावना छ । गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज बसेको हो ।
प्रकाशित :२०८० मंसिर ७, बिहीबार १०:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%