खानेपानी लिमिटेडमा खुल्यो जागिर

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा विभिन्न तहहरुमा कर्मचारी माग गरिएको छ । उपप्रबन्धक, सहायक प्रबन्धक, इन्जिनियर, सहायक प्रशासान अधिकृत, सहायक लेखा अधिकृत, कम्प्यूटर अपरेटर पदहरुमा कर्मचारीहरुको माग गरिएको हो ।

Advertisement 1

सोमबार सूचना प्रकाशित भएको दिनदेखि २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम कम्पनीको वेभ साईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

Advertisement 2

प्रकाशित :२०८० श्रावण १, सोमबार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry