विद्युत् प्राधिकरणबाट थप ३३ कर्मचारी बिदा हुँदै (नामावलीसहित)

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणबाट फागुन र चैतमा गरी ३३ जना कर्मचारी बिदा हुन लागेका छन्।

Advertisement 1

प्राधिकरणले सूचना सार्वजनिक गर्दै दिएको जानकारीअनुसार १२ जनाले फागुनमा र २१ जनाले चैतमा अवकाश पाउन लागेका हुन्।

यो पनि पढ्नुहोस्

Advertisement 2

अवकाश पाउने कर्मचारीमा तह २ देखि तह ९सम्मका कर्मचारी रहेका छन्।

यो पनि

Advertisement 3

प्राधिकरणबाट पुस र माघमा ४५ जना कर्मचारीले अवकाश पाउन लागेका छन्।

हेर्नुहोस् सूचीः

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/11/nea-karmachari-1.pdf”]

प्रकाशित :२०८१ कार्तिक २६, सोमबार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम