ठूलो संख्यामा सहसचिव र उपसचिव माग

काठमाडौं। लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव माग गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले खुल्ला तथा बढुवाका लागि आवेदन माग गरेको हो।

Advertisement 1

उक्त दुइटै पदमा प्राविधिक तथा अप्राविधिक गरी कर्मचारी माग गरिएको आयोगले जानकारी दिएको छ।

निजामति सेवातर्फ, राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ गरी उक्त दुइटै पदमा कर्मचारी माग गरिएको आयोगको भनाइ छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रकाशित :२०८१ आश्विन ३०, बुधबार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry