२९८ अधिकृतका लागि आवेदन माग
काठमाडौं। लोकसेवा आयोगले ४२० जना अधिकृत माग गरेको छ। बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुला, समावेश र जेष्ठता र कार्यसम्पादनबाट बढुवा गर्ने गरीसमेत ४२० जना अधिकृत माग गरेको हो।
Advertisement 1
आयोगका अनुसार २९८ जना खुला तथा समावेशीमार्फत पदपूर्ति गरिने र बाँकी १२२ जना बढुवामार्फत पदपूर्ति गरिनेछ।
जेष्ठता तथा कार्यसम्पादनमार्फत हुने बढुवामा निजामति सेवा ऐन २०४९ तथा कर्मचारी सामायोजन ऐन २०७५को सेवा, शर्तअनुसार गरिने आयोगले जानकारी दिएको छ।
Loading...
प्रकाशित :२०८१ मंसिर २६, बुधबार १५:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%