यी हुन सेवा प्रवेश तालिमका लागि छनौट भएका १२४ कर्मचारी

चौथो र पाँचौ सेवाका प्रवेश तालिमका लागि छनोट भएका १२४ कर्मचारीको सेवा प्रवेश तालिमको अवसर छ । आगामी १७ फागुनदेखि २२ फागुनसम्म प्रदेश सुशासन केन्द्र,जावालाखेलमा आयोजना हुने तालिमका लागि बाग्मती प्रदेशका १२ वटा जिल्लाका कर्मचारीहरुलाई तालिम दिन लागिइएको हो । लोकसेवा आयोगको संग्लग्न सूची अनुसार सिफारिस भएका कर्मचारीहरुलाई तालिम दिन लागिएको हो ।
Advertisement 1

प्रदेश सरकार,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय,प्रदेश सुशासन केन्द्र जावालाखेलमा आयोजना हुन लागेका ५ दिन सेवा प्रवेश तालिममा बाग्मती प्रदेशका स्थानीय तहहरुमा कार्यरत १२४ कर्मचारीलाई तीन सेवा समूहमा वाँडेर तालिम दिन लागिएको हो ।



https://www.mofaga.gov.np/news-notice/2320
									
										प्रकाशित  :२०७७ फाल्गुन १४, शुक्रबार १३:२८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

