यी हुन पछिल्ला क्याविनेटका १५ निर्णय

मन्त्रिपरिषद्का पछिल्ला बैठकले गरेका १५ निर्णयहरु सार्वजनिक भएको छ ।
Advertisement 1
गत वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गर्दै शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको छ ।
यस्तै लोकसेवा आयोगको सिफारिसमा तीन जना कर्मचारीहरुलाई निजामती सेवाको राजपत्रअंकित प्रथम श्रेणी (प्रा) पदमा नियुक्त गर्ने लेखापरीक्षणमा बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने लगायतका निर्णयहरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रेखा शर्माले जानकारी गराएकी छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/04/cabinet.pdf”]
प्रकाशित :२०८० बैशाख ७, बिहीबार १९:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








