यी हुन सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका ८ उपसचिवहरु

लोक सेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।आयोगले नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल न्याय सेवातर्फ सहसचिवको अन्तिम नतिजा प्रकाशित गरेको हो ।
नेपाल प्रशासन सेवाबाट ४,परराष्ट्र सेवाबाट २,नेपाल न्याय सेवा र नेपाल लेखापरीक्षण समूहबाट एक एक जना गरी आठ जना सहसचिव बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।

Advertisement 1

1

जसअनुसार प्रशासन सेवाबाट रामकृष्ण लामिछाने,विन्देश्वरप्रसाद लेखक,बद्रीनाथ गैह्रे र पार्वती अर्याल सिफारिस भएका छन् । यस्तै परराष्ट्र सेवाबाट शरदराज आरण र लक्ष्मण खनाल,नेपाल न्याय सेवा सरकारी वकिल समूहबाट मीना गुरुङ बढुवा नियुक्तिका लागि सिफारिस हुँदा नेपाल लेखापरीक्षण समूहबाट श्यामप्रसाद भण्डारी बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।

para lekha

 

प्रकाशित :२०७९ चैत्र ४, शनिबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry