एक लाख घुससहित  शिक्षा अधिकृत पक्राउ

सरुवा सहजीकरणका लागि भन्दै एक लाख घुस खाने अधिकृत अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।यस्तो फट्याई गर्न अधिकृत हुन,ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत ।
अधिकृत शेषकान्त पौडेललाई अख्तियारले टोलीले एक लाख घुससहित पक्राउ गरेको हो ।

Advertisement 1

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । यसपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम