यी हुन बैदेशिक अध्ययनका लागि मनोनयनमा परेका २५ कर्मचारी (सूचीसहित)

बैदेशिक अध्ययनका लागि २५ जना कर्मचारी मनोनयन भएका छन् । जापान सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरुलाई प्रदान गरिने वैदेशिक अध्ययनका लागि २५ जना निजामती कर्मचारी मनोनयनमा परेका हुन ।

Advertisement 1

जसमध्ये उपसचिव तहका २ जना,अधिकृत २३ जना रहेका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/10/japan-talim.pdf” title=”japan talim”]

प्रकाशित :२०७९ आश्विन २५, मंगलवार ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम