कर्णाली प्रदेश लोकसेवाले माग्यो ७३ कर्मचारी (विज्ञापनसहित)

कर्णाली प्रदेश लोकसेवाले एक विज्ञापन गर्दै ७३ जना कर्मचारी माग गरेको छ । आयोगले प्रदेश निजामती सेवा अन्तरगतका सातौं तहका विभिन्न सेवा र समूहका लागि ५६ जना र आठौं तहको स्वास्थ्य सेवाको विभिन्न समूहको लागि १७ जना कर्मचारी माग गरेको हो ।

Advertisement 1

प्रकाशित :२०७९ असोज २५ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]