६ उपसचिव माग्दा ९९ को आवेदन,अन्तर्वार्ताका लागि छानिए यी २१ (नामावलीसहित)

Advertisement 1
लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सर्बजनिक गरेको छ । आयोगले बर्ष फागुन १५ र २२ गते लिएको संघीय संसद, सामान्य प्रशासन र लेखापरीक्षण तर्फको नतिजा सार्वजनिक गरेको हो । संघीय संसदतर्फ महिला र दलित कोटातर्फको नतिजा प्रकाशन गरेका हो । एक महिला र एक दलित कोटामा खोलिएको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित ३८ जनामध्येबाट अन्तर्वार्ताका लागि ७ जना सिफारिस भएका छन् ।
यस्तै लेखापरीक्षणतर्फको खुलातर्फ २,महिला १ र आदिबासी जनजाती १ जना गरी कूल ४ जना माग गर्दा लिखित परीक्षामा सम्मिलित ६१ मध्येबाट अन्तरवार्ताका लागि १४ जना छनौंट भएको आयोगले जनाएको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/खुला_समावेशी.pdf”]
लेखापरीक्षण र संघीय संसदतर्फ गरी ६ जनाका लागि खोलिएको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित ९९ जनामध्येबाट अन्त्रवार्ताका लागि २१ जना छनौंट भएका छ ।
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/संसद.pdf”]








