पछिल्लो आठ महिनामा थपियो ३८०४ दरवन्दी

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म संघका विभिन्न निकायमा दरबन्दी थप भएको छ । फागुन सम्म विभिन्न सेवा समूह र श्रेणीका ३ हजार ८ सय ४ दरबन्दी थप भई ५२ हजार ९ सय २६ कायम भएको हो ।

Advertisement 1

जसमध्य नेपाल इन्जिनियरिङ्गसेवामा १४१५, नेपाल कृषि सेवामा १०, नेपाल परराष्ट्र सेवामा ६३, नेपाल प्रशासन सेवामा १३०६, नेपाल लेखापरीक्षण सेवामा ३३, वन सेवामा ९५, शिक्षामा ५१, नेपाल व्यवस्थापिका संसदमा ४७, निजामती तर्फ ३४०१, स्वास्थ्य तर्फ ४०३ र अन्यमा ४०९ जनाको दरवन्दी थप भएको छ ।

प्रकाशित :२०७९ जेठ १५ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]