राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको लिखित परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत भदौं २५ गतेदेखि असोज १३ गतेसम्म लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । छैटौं तहको सहायक वन अधिकृतमा ३ जना, छैंटौं तहकै प्राविधिक जीव विज्ञान तर्फ ६ जना,प्राविधिक भौतिक विज्ञानतर्फ ६ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
Advertisement 1
प्रकाशित :२०७८ फाल्गुन १२, बिहीबार १०:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%