माग संख्या ११, लिखित परीक्षामा २ सय २७ सामेल, अन्तर्वार्तालाई छानिए यी १९ उमेद्धार
लोक सेवा आयोगको केन्द्रिय कार्यालयले नेपाल विद्युत प्राधिकरणको पाँचौ तहको मिटररिडिङ्ग सुपरभाईजर र लेखापाल स्टोरकिपरको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले गत वैशाख दोश्रो साता लिएको लिखित आन्तरिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । मिटररिडिङ्ग सुपरभाईजर ६ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित भएका १३० जनामध्ये ९ जना छनौंट भएका छन् ।
यस्तै लेखापाल वा स्टोरकिपर ५ जना माग भएकोमा लिखित परीक्षामा छनौंट भएकमा ९७ जनामध्ये १० जना छनौंट भएका आयोगले जनाएको छ ।
Advertisement 2
प्रकाशित :२०८० भाद्र ३, आईतवार १५:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%