सर्वाेच्चको आदेश पछि लोकसेवाले रद्ध गर्यो यी विज्ञापन

लोकसेवा आयोगले विभिन्न विज्ञापनहरु रद्ध गरेको जनाएको छ ।

Advertisement 1

आयोगले यस अघि ०७८ साल असोज २७ गते प्रकाशित सूचनाविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर भएपछि सो मुद्धामा सर्वाेच्चले परमादेश जारी गरेसँगै कृषि सेवा रा प द्धितीय श्रेणीको जेष्ठता र कार्यक्षमताका आधारमा हुने बढुवा,कार्यक्षमता मुल्यांकनका आधारमा हुने बढुवा,खुला तथा समावेशीतर्फ खोलिएका केही विज्ञापन रद्ध गरेको सूचनामा जनाइएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/03/20230322113424641ae7c0a4584.pdf”]

प्रकाशित :२०७९ चैत्र १२, आईतवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम