सहायक निर्देशकमा दुई छनोट

लोक सेवा आयोगले नपतजा सार्वजनिक गरेको छ । नेपाल राष्ट बैकको सहायक निर्देशक अधिकृत तृतीय तहको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या दुई जनामा लिखित परीक्षामा १४ जना सम्मिलित रहेका थिए जसमा तीन जना छनोट भएका छन् । ती मध्य सरिता महर्जन र सिर्जना बिष्ट रहेका छन् ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/128.pdf”]
प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार १७:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








