प्रशासनविद्को सूची खोज्दै सामान्य प्रशासन

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनविद्को सूची खोजी गरेको छ ।

Advertisement 1

मन्त्रालयले हिजो माघ १७ गते सूचना सार्वजनिक गरेको हो । प्रशासन सुधारको क्षेत्रमा आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम, अध्यान तथा अनुसन्धानको लागि प्रशासनविद् विज्ञहरुको सूची तयार गर्न लागेकोले इच्छुक व्यक्तिहरुले फागुन १८ गते भित्र विवरण उपलव्ध गराउन सूचना सार्वजनिक गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/Notices-2022013115450529.pdf”]

प्रकाशित :२०७८ माघ १८, मंगलवार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम