योग्यताका आधारमा ७७ लेखा अधिकृतको पदस्थापन

काठमाडौं। महालेखा नियन्त्रण कार्यालयले ७७ जना राजपत्राङ्कित तृतीय श्रेणी (लेखा अधिकृत) को पदस्थापन गरेको छ।
Advertisement 1
कार्यालयले मिति २०८३ असार १९ गते को निर्णयअनुसार योग्यताक्रम (Merit Order) का आधारमा नवनियुक्त ७७ जना लेखा अधिकृतलाई विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा पदस्थापन गरेको हो।
महालेखा नियन्त्रण कार्यालयका अनुसार पदस्थापन लोक सेवा आयोगबाट प्राप्त योग्यताक्रमलाई आधार मानी गरिएको छ।
Advertisement 2
हेर्नुहोस् सूची :
सुचना_5rpjn83
प्रकाशित :२०८३ असार २२, सोमबार ११:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








