१२ कर्मचारी माग्दा ११८६ को आवेदन,लिखित परीक्षामा पास भए यी २८ (नतिजासहित)

 

Advertisement 1

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले इञ्जिनियरिङ सेवा सर्भे समूह तर्फ अमिन पदका लागि गत कार्तिक ०९ गते लिएको साहायक स्तर चौथो तहको नतिजा सार्वजनिक गरेको हो ।

आयोगको अनुसार जम्मा १२ जना मागिएको थियो । खुलातर्फ १० ,महिला १ र आदिबासी जनजाती १ जनाका लागि खोलिएको सो विज्ञापनमा ११८६ जना लिखित परीक्षामा सम्मिलित थिए । तीमध्येबाट अन्तरवार्ताका लागि छनौंट भएका २८ जनाको नजिता सार्वजनिक गरिएको हो । नतिजा अनुसार खुलातर्फ १९ महिला ४ र आदिबासी जनजाती ५ जनाले अन्तरवार्ताका लागि छनौट भएका छन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/Result-Amin.pdf”]

प्रकाशित :२०७८ मंसिर २०, सोमबार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम