कृषि विकास बैंकले माग्यो अधिकृतसहित ३२६ कर्मचारी

कृषि विकास बैंकले विभिन्न पदमा ३२६ जना कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

Advertisement 1

गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ।

माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ।

Advertisement 2

प्रकाशित :२०७७ माघ ९, शुक्रबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry