९० शाखा अधिकृतहरुको सरुवा, सूचीसहित

काठमाडौं। अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ९० जना शाखा अधिकृतहरुको सरुवा तथा अदली–बदली गरेको छ।

Advertisement 1

मन्त्रालयको अनुसार कार्यरत ३५ जना अधिकृतहरुलाई मन्त्रालय लगेको छ। ४६ जना विभाग तथा अन्र्तगत खटाइएको छ भने ४ जना भन्सार विभाग तथा अन्रतगत ४ जना सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र १ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ।

हेर्नुहोस् सुचीः

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/अर्थ-मन्त्रालय-अफिसर-काज-सरुवा-लिष्ट१_cm9n0sg.pdf” title=”अर्थ मन्त्रालय अफिसर काज-सरुवा लिष्ट१_cm9n0sg”]

प्रकाशित :२०८२ भाद्र ९, सोमबार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम