एनएसीबाटबाट भाग्दै हिडेका पौडेल पर्यटन मन्त्रालयमा हाजिर

बायु सेवा निगम छिर्न नपाएका त्यहाँका हाकिम डिमप्रकाश पौडेल संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएका छन् । विगत ४९ दिनदेखि कार्यालय जान छाडेर हिँडेका पौडेलले पर्यटन मन्त्रालयमा गएर हाजिर लगाउन थालेका हुन ।

Advertisement 1

नेपाल वायुसेवालाई कम्पनीको मोडलमा लगेर नीजि व्यापारीलाई पोस्ने काम गरेपछि निगमका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले पौडेललाई झण्डै ४५ दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएका थिए । उनीविरुद्ध कर्मचारी आन्दोलित भएपछि उनी कार्यालय नगइ भाग्दै हिडेका थिए । उनी अस्ति बुधबारदेखि मन्त्रालयमा हाजिर हुन थालेका पर्यटन मन्त्रालय स्रोतले इकर्मचारीलाई जानकारी दिएको छ ।

प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार १५:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry