कार्यक्षमता मुल्यांकनका आधारमा ४ अधिकृत उपसचिवमा बढुवा

बढुवा समितिको सचिवालयले ४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरेको छ । नेपाल इञ्जिनियरिङ सेवा सिभिल समुह हाइवे उपसमूहका ४ शाखा अधिकृतको कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारिस समितिको ७८ साल साउन १४ गतेको निर्णय अनुसार सुर्दशन कार्की, किरण कार्की, पारसमणि हमाल र राम पुकार जयसवाल बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
Advertisement 1
यस अघि हिजो मात्र सुनिल रञ्जितकार, कैलास प्रसाददेव,गोपालप्रसाद खकुरेल,बलिराम मल्ल र सुबोधकुमार देवकोटासहितका ५ शाखा अधिकृतको जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएकाढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
प्रकाशित :२०७८ श्रावण १५, शुक्रबार ०६:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%