सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

Advertisement 1

सुनको मूल्य प्रतितोला रु २ हजार ४०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र चाँदीको मूल्य रु ४ हजार ७८० कायम भएको छ।

आइतबार छापावाल सुन प्रतितोला रु ३ लाख ९ हजार र चाँदीको मूल्य रु ४ हजार ७८० कायम भएको थियो।

प्रकाशित :२०८३ भाद्र १५, सोमबार १३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry