नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ।
युवा श्रम तथा रोजगार मन्त्रालयको यही साउन १३ गते मन्त्रिस्तरीय निर्णयसँगै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि पेस गर्नुपर्ने भएको मन्त्रालयले जनाएको छ।
यसैगरी मन्त्रालयले गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा २ पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ।
प्रकाशित :२०८३ श्रावण १४, बिहीबार १३:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







