प्रेस काउन्सिल र पीएसबीको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं। प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण नेपाल अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धकका को अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गदै दरखास्त आह्वान गरेको हो ।
Advertisement 1
तीनवटै पदका लागि १८ जेठ सोमवार कार्यालय समय सम्म आवेदन दिन सकिनेछ।

Advertisement 2

प्रकाशित :२०८३ जेष्ठ ७, बिहीबार १०:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












