पाँच वर्षीया बालिकामाथी २० वर्षीय रामको गिद्धे दृष्टि

पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका २ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् ।

Advertisement 1

गोदावरी नगरपालिका ३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित :२०७८ जेष्ठ १९, बुधबार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry