मालश्री धुनको मौलीकता हरायो:- वरिष्ठ तवला वादक मिश्र

काठमाडौं । वरिष्ठ तवला वादक संगीता मिश्रले दशैँमा गुन्जने मालश्री धुनको मौलीकता हराउँदै गएको गुनासो गरेकी छिन् ।

Advertisement 1

सञ्चारमाध्यमहरुले पनि मौलीक धुनको संरक्षणमा ध्यान दिन नसकेको उनको भनाई छ । नयाँ पिढीको भने मौलीक धुनप्रति आकर्षण बढ्दै गएको उनको अुनभव छ ।

प्रकाशित :२०८० कार्तिक ५, आईतवार १८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry