हट्ला त सार्वजनिक यातायातमा जाेर बिजाेर ?

एक साता अघिदेखि लागू गरिएकाे सार्वजनिक यातायातमा जारी जाेर बिजाेर प्रणालीबारे पुर्नविचार हुने भएकाे छ । उपत्यकाका सिडिओहरूले गत माघ ७ गतेदेखि सार्वजिक सवारी साधनमा जाेर बिजाेर प्रणाली लागू गरेका थिए । साे माथि आज पुर्नविचार गरिने भएकाे हाे ।
Advertisement 1
सार्वजिक यातायातमा जोर बिजोरले झन भिडभाड बढेको भन्दै केहि दिनदेखि सामाजिक संञ्जालमा सरकारको टिकाटिपप्णी बढेपछि जोर बिजोर प्रणाली हटाउने विषयमा आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बस्न लागेका हुन ।
जोर बिजोर प्रणालीले यातायात अभाव भई झन् समस्या ल्याएको थियो । कोरोना भाइरसको जोखिम रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले दैनिक जनजीवन प्रभावित भएको थियो ।
प्रकाशित :२०७८ माघ १४, शुक्रबार १४:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












