अब कर्मचारीको सरुवा अनलाइन निवेदनको आधारमा मात्र हुने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको सरुवामा नयाँ व्यवस्था गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अब कर्मचारीहरुको सरुवा अनलाइन निवेदनको आधारमा मात्र गरिने जनाएको छ । मन्त्रालयको सूचना अनुसार,अब कर्मचारीहरुको सरुवा अनलाइनबाट प्राप्त निवेदनहरूको आधारमा मात्र कर्मचारीको सरुवा गरिने जनाएको छ ।

Advertisement 1

मन्त्रालयबाट सरुवा माग गर्ने कर्मचारीहरूले अनलाइन निवेदनको साथमा आवश्यक कागजात र परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य पठाउनु पर्नेछ ।

प्रकाशित :२०७७ श्रावण २५, आईतवार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry