६ शाखा अधिकृतको सरुवा सार्वजनिक, (सुचिसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

Advertisement 1

मन्त्रालयले चैत ३० गते ३ जना, वैशाख २ गते ३ जना गरि ६ जना शाखा अधिकृतको सरुवाको निर्णय गरेको छ।

Notices-20260416113238799
प्रकाशित :२०८३ बैशाख ३, बिहीबार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry