सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

काठमाडौं। सरकारले यहि २३ गते अर्थात भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

Advertisement 1

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको पोखरेले बताए। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो।

प्रकाशित :२०८२ चैत्र २२, आईतवार १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry