बढ्यो बृद्धभत्ता, मासिक ४ हजार पुग्यो

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण पढ्न शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट भाषण शुरू गरेका हुन् ।
Advertisement 1
सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्याएको घोषणा गरेका हुन् ।
प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १६:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%