ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौँ, २ साउनः
मन्त्री खड्कासँग राजदूतको शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ताका क्रममा बधाई तथा शुभकामना दिँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिरः अच्युत रेग्मी÷रासस
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले बधाई तथा कार्यकालको शुभकामना दिए।
प्रकाशित :२०८१ श्रावण २, बुधबार १६:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%