पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

गण्डकी। पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

Advertisement 1

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ३ जना बालिका, १ बालक र १ स्थानीयको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी छ। हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ। दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र १ स्थानीय सवार थिए।

प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम