कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा पुस ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

Advertisement 1

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८१/८२ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो।

 

प्रकाशित :२०८२ माघ १, बिहीबार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry