५ उपसचिव, ८ अधिकृतलाई कामकाजमा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/११ गते १३ जना कर्मचारीको कामकाजमा पठाइएको छ।

Advertisement 1

५जना उपसचिवलाई कामकाजमा पठाउनुका साथै ७ जना शाखा अधिकृत १ जना तथ्याङक अधिकृतलाई राष्ट्रिय योजिा आयोगको २०८२/०७/०९ को पत्र अनुसार राष्ट्रिय योजना आयोगमा कामकाजमा पठाइएको छ।
हेर्नुहोस् सुचीः

Notices-20251028185359574
प्रकाशित :२०८२ कार्तिक १२, बुधबार १७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry