महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

कञ्चनपुर। कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ।
लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

Advertisement 1

“महाकालीमा पानीको बहाब १ लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ।” उनले भने–“महाकाली नदीमा पानीको बहाब १ लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले १ लाख ९ हजार ९ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो।

प्रकाशित :२०८२ श्रावण १९, सोमबार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम