यी हुन जेष्ठता,कासमु र कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका कर्मचारी

जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले तीन जना कर्मचारी बढुवा सिफारिस गरेको छ ।
लोकसेवा आयोग धनुकटा कार्यलय,धनकुटाको गत ७७ माघ २८ को सूचना अनुसार,जेष्ठता,कार्यक्षमता मुल्याकन र कार्यक्षमता मुल्यांकनका आधारमा तीन जना कर्मचारी बढुवा सिफारिस भएका हुन् ।

Advertisement 1


जेष्ठता र कासमुका आधारमा सन्तोष प्रसाद बास्तोला र रामनन्दन शरण चौधरी बढुवा सिफारिस भएका छन् ।
यस्तै कार्यक्षमता मुंल्याकनको आधारमा प्रशान्त कुमार महतो बढुवा सिफारिस भएको जिप्रका सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित :२०७८ बैशाख १८, शनिबार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry