प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारबीच समझदारी

प्रभु बैंक लिमिटेड (PBL) र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच जेठ ४ गते एक विशेष समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।
Advertisement 1
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक श्री अर्बिन्द्र केसीले हस्ताक्षर गर्नुभएको हो।
यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्स्
Advertisement 2
- खानपानमा (Food & Beverage ) ( १०५ छुट
- केबलकार टिकटमा ( २०५ छुट
- आवास सेवामा (Accommodation ) ( १०५ छुट र केबलकार यात्रा निःशुल्क
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।