सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन रु २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ९३० कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र असली चाँदी रु ३ हजार ९८० मा कारोबार भएको थियो।
प्रकाशित :२०८३ कार्तिक १२ गते, बिहीबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








