कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट’ अफर

काठमाडौं। कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट’ अफर ल्याएको छ। उक्त अफरअन्तगर्त बम्पर उपहार जितौं’ अफर ल्याएको हो।

Advertisement 1

अफर अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाइने बैंकले बताएको छ।

बम्पर उपहार आईफोन १६ रहेको बताइएको छ। साथै हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ।

Advertisement 2

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ।

प्रकाशित :२०८२ बैशाख ४, बिहीबार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry