नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार गराएको छ।

Advertisement 1

कम्पनीले अभिकर्ताहरुलाई डिनर कार्यक्रमसहित ‘मिट द सीईओ’ कार्यक्रम गराएको हो।

मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत ले सहभागी सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित :२०८१ आश्विन ४, शुक्रबार १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry