एकैपटक ३६६ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ३६६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा गरिएको छ।

Advertisement 1

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवास्थलबाट वैशाखदेखि तलबभत्ता उपलब्ध गराउने गरी उनीहरूको सरूवा गरिएको हो। बैशाख महिनादेखि नै तलब भत्ता उपलब्ध हुने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी महानिरीक्षकको चैत २७ गतेको निर्णयअनुसार बैशाख महिनादेखिको तलबभत्तासमेत सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जनाएका छन्।

https://drive.google.com/file/d/1v5fnkGJNHLbL9pDsB25LMTiI0plAzZ3n/view

 

प्रकाशित :२०७७ चैत्र २८, शनिबार १०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry