काठमाडौँ उपत्यकामा पनि भित्रियो बर्ड फ्लु

काठमाडौँमा पनि बर्ड फ्लू देखिएको छ । गोकर्णेश्वर नगरपालिका ३ बालुवा कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।
Advertisement 1
के हो बर्ड फ्लू ?
इन्फ्लूएन्जा भाइरसको कारण चराहरूमा फैलिने उभिएन इन्फ्लूएन्जा नामक सङ्क्रामक महामारी हो बर्ड फ्लू । इन्फ्लुएन्जा भाइरसका तीन समूह हुन्छन् जसमध्ये समूह ‘ए’मा पर्ने भाइरसको संक्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।
प्रकाशित :२०७८ फाल्गुन १, आईतवार १४:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%